KB · Choruses · #168
आज्ञा गर्नुहोस् प्रेमको ऋणी छु जान तयार छु
D
Chorus
आज्ञा गर्नुहोस्, प्रेमको ऋणी छु, जान तयार छु
Verse
आँसु विधवाको पुछ्नलाई
साथ अनाथको हुनलाई दृष्टि दिन अन्धा सबैलाई
Verse
छुन भाँचेको सबैलाई
फुकाउन बन्दी सबैलाई सुसमाचार सबलाई सुनाउनलाई