Skip to content

Song

आदर महिमा प्रशंसा गर्नलाई डोर्याउनुहवस्‌Aadar Mahima Prashansa Garnalai

4 Views

Lyrics

आदर, महिमा, प्रशंसा गर्नलाई डोर्याउनुहवस्‌
प्रभु, हरपल मलाई
तपाईंको उपस्थितिभित्र सधैँ मग्न हुनलाई
होसन्ना जय हल्लेलूयाह (४)
तपाईंको उपस्थितिभित्र सधैँ मग्न हुनालाई