KB · Hymns · #329
आउँदछु तपाईंको चरणमा पर्दछु तपाईंको शरणमा
F2/4Moderate
- Writer
- John D Khawas
0
Chorus
Fआउँदछु तपाईंको Bbचरणमा
Cपर्दछु तपाईंको Fशरणमा
Fपापको बोझ छ Bbजीवनमा
Cहटाई बस्नुहोस् हृदयFमा
Verse
Fसिकाउनुहोस् मBbलाई Cप्यार गर्न तपाईंFलाई (२)
Fप्रभु मलाई तपाईंले Cप्यार गर्नुभो’ पहिFले (२)
Verse
Fसमाती मेरो Bbहात Cराख्नुहोस् मलाई Fसाथ (२)
Fजीवनको ज्योति दिई Cचम्काउनुहोस् मFलाई (२)
Guitar Chords
Piano Chords