Skip to content

Song

तपाईंको इच्छाTapai Ko Ichchaa

WriterPranay Khaling

2 Views

Lyrics

Verse 1
तपाईं जस्तै रमाउन सिकाउनुहोस् मलाई
पवित्र कुराहरूमा अनन्त कुराहरूमा
Verse 2
तपाईंले जस्तै घृणा गर्न सिकाउनुहोस् मलाई
पापका कुराहरूलाई मेरो सारा शक्तिले
Chorus
तपाईंको इच्छा मेरो निम्ति यही छ
तपाईंको इच्छा मेरो निम्ति यही छ
म पवित्र-पवित्र बन्दै जाऊँ
म पवित्र-पवित्र बन्दै जाऊँ
कारण तपाईं पवित्र, पवित्र-पवित्र
कारण तपाईं पवित्र, पवित्र-पवित्र
Verse 3
तपाईंसँग कति म लड्नु मेरो अहङ्कारमा
तपाईंको कुरा बुझेर तपाईंकै आफ्नो भएर
Verse 4
तपाईं विनम्र, अति कोमल मलाई सिकाउनुहुने
मप्रति धीरजी मेरो बिसाउने चौतारी
Chorus
तपाईंको इच्छा मेरो निम्ति यही छ
तपाईंको इच्छा मेरो निम्ति यही छ
म स्वतन्त्र भएर जिउन सकूँ
म स्वतन्त्र भएर जिउन सकूँ
कारण तपाईं परमेश्वर, मेरो उद्धारकर्ता
कारण तपाईं परमेश्वर, मेरो उद्धारकर्ता