कुने ढुङ्गो
Kuney Dhungo
Pranay Khaling
Lyrics
Verse 1
तपाईं मेरो मुक्तिदाता
मेरो पापको भार उठाउनुभयो
मलाई दया देखाउनुभयो
बलिदानले मलाई जीवन मिल्यो
बलिदानले मलाई जीवन मिल्यो
Chorus
तपाईं कुने ढुङ्गो अनन्तको चट्टान
तपाईं कुने ढुङ्गो अनन्तको चट्टान
Verse 2
तपाईं मेरो बलियो धरहरा
तपाईंमा रहन्छ विश्वास अडिग
तपाईं वचन अनन्तको
मेरो शिर झुकाउँछु तपाईं अघि
मेरो शिर झुकाउँछु तपाईं अघि
Chorus
तपाईं कुने ढुङ्गो अनन्तको चट्टान
तपाईं कुने ढुङ्गो अनन्तको चट्टान
Bridge
तपाईंको रगतले म शुद्ध भएँ
तपाईंको मृत्युले मैले जीवन पाएँ
तपाईंको रगतले म शुद्ध भएँ
तपाईंको मृत्युले मैले जीवन पाएँ
Outro
धन्यवाद धन्यवाद तपाईंलाई
धन्यवाद धन्यवाद तपाईंलाई