पाउदान
Paudaan
Pranay Khaling
Lyrics
Verse 1
आउँदछु हे येशू तपाईंको पाउदानमा
मेरो अधर्म स्वीकार्दै
धुनुहोस् तपाईंको रगतले फेरि
नयाँ भई जिउन चाहन्छु
Chorus
तपाईंको वचनमा म अब जिउने छु
तपाईंको इच्छामा म अब हिंड्ने छु
हे येशू
Verse 2
अब फेरि फर्केर जाँदिन हे येशू
मेरो सारा जीवन तपाईंलाई दिन्छु
डोऱ्याउनुहोस् मलाई तपाईंको योजनामा फेरि
मेरो जीवनमा पूरा गर्न सकूँ
Chorus
तपाईंको वचनमा म अब जिउने छु
तपाईंको इच्छामा म अब हिंड्ने छु
हे येशू...