क्रुसको कथा
- Writer
- Prasan Pariyar
Verse 1
क्रुसबाट बगेछ, माया मेरो निम्ति
रगतको धारासँग
बिर्सेकी मैले आज, नाङ्गो शरीरका चोट
मेरै निम्ति सबै थिएछ
Pre Chorus
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
Chorus
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
Verse 2
नबुझेरै नै पो होला, मूर्ख सम्झिरहेछ
संसारका ज्ञानीहरूले
ख्रीष्टनै जीवनको स्रोत, उद्धार अनि धार्मिकता
मेरो मित्र अनन्तलाई
Pre Chorus
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
Chorus
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
Pre Chorus
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
हातहरू फैलाएर, अन्तिम साससम्म
माया गरी पर्खिरहेछ
Chorus
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
Outro
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ
क्रुसको कथा
मेरो निम्ति शक्ति बनेछ

NepaliHymns