इम्मानुएल
- Writer
- Prasan Pariyar
Verse 1
फर्किएर आयो त्यो दिन हेर
खुसियाली हर्ष लिएर त्यो दिन
फर्किए आएछ
मेरी क्रिसमसको आवाजहरु
गुञ्जन लागिसकेछ फेरि
गाउँ-गाउँमा
Chorus
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग
Verse 2
दुःखलाई सुखमा
रोदनलाई हाँसोमा फेर्न
जन्मीएको छ
आज अनि भोलिलाई
अनन्तसम्मलाई माया
गर्न आएछ
Chorus
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग
Bridge
भोलिको निम्ति
फिक्री नगर भनी
प्रतिज्ञा बुनेर आउनुभयो
नयाँ आशा भविष्य दिनलाई
नयाँ आशा भविष्य दिनलाई
Verse
फर्किएर आयो त्यो दिन हेर
खुसियाली हर्ष लिएर त्यो दिन
फर्किए आएछ
मेरी क्रिसमसको आवाजहरु
गुञ्जन लागिसकेछ फेरि
गाउँ-गाउँमा
Chorus
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग
इम्मानुएल, ईश्वर हामीसँग
इम्मानुएल, सबैसँग

NepaliHymns