Skip to content

Song

क्रूसमा उनिएको प्रेमKrushamaa Unieko Prem

WriterPrasan Pariyar

2 Views

Lyrics

Chorus
क्रूसमा उनिएको प्रेमले
आज जीवन सार्थक बनेछ मेरो
अविनाशी जीवन दिनलाई
रगत प्रेम उपहार बनेछ
क्रूसमा
Verse
मेरै लागि क्रूसैमा प्राण सम्म दिये
मेरै लागि क्रूसैमा प्राण सम्म दिये
Bridge
प्रशस्त अनि नविन
जीवन दिनलाई
अन्धकार गोरेटोमा
ज्योति हुनलाई
आफै बलि भए
क्रूसमा
Outro
त्यहि प्रेम तिमीलाई गर्नलाई
येशू चाहन्छन् आउन तिमीमा
तिमीलाई शान्ति दिनलाई
येशू चाहन्छन्
अँगाल्न तिमीलाई
प्रेमले