Skip to content
Kasto Achamma ko Prem

Song

कस्तो अचम्मको प्रेमKasto Achammako Prem

WriterOlive Simik Lepcha

Track 1 on कस्तो अचम्मको प्रेम ↗

Apr 18, 20254 Views

Lyrics

Verse
कस्तो अचम्मको प्रेम
वर्णन गर्नै नसक्ने प्रेम
क्रूससमै आफ्नो ज्यान दिई
मृत्युलाई अँगाल्ने कस्तो प्रेम
Chorus
तपाईंको माया नभए येशू
पापै सरी नअँगालिएको भए
तपाईंको माया नभए येशू
पापै सरी नअँगालिएको भए
Verse
कति अनमोल रगत बगाइ
कति चोट र दर्द सह्यौ
धार्मिकताको हामीलाई वस्त्र दिई
आफै चाहिं क्रूसमा नग्न भयौ
Chorus
तपाईं बिना जीवन छैन
दौड्छु म त्यो प्रेमलाई पाउन
तपाईं बिना जीवन छैन
दौड्छु म त्यो प्रेमलाई पाउन
Outro
तपाईंको माया नभए येशू
पापै सरी नअँगालिएको भए
तपाईं बिना जीवन छैन
दौड्छु म त्यो प्रेमलाई पाउन