Skip to content
Chinnu Hunthiyo

Song

चिन्नु हुन्थ्योChinnu Hunthyo

WriterOlive Simik Lepcha

Track 1 on चिन्नु हुन्थ्यो ↗

May 7, 20263 Views

Lyrics

Chorus
सृष्टिको सुरु अघि नै
समयको सुरु अघि नै
सृष्टिको सुरु अघि नै
समयको सुरु अघि नै
तपाईं चिन्नुहुन्थ्यो मलाई
हे येशू हे येशू
सृष्टिको सुरु अघि नै
समयको सुरु अघि नै
Verse
(मीठो मीठो शब्दले
बोलाहट गर्नुभो
सुन्दर सुन्दर आँखाहरूले
हेर्नुभयो मलाई)
मेरो येशू मेरो येशू
Bridge
अँगाल्नुहोस् फेरि मलाई
दौऱ्याउनुहोस् फेरि मलाई
कहिल्यै नछुट्ने गरी
कहिल्यै नछुट्ने गरी
कहिल्यै नछुट्ने गरी
कहिल्यै नछुट्ने गरी
Chorus
सृष्टिको सुरु अघि नै
समयको सुरु अघि नै
तपाईं चिन्नुहुन्थ्यो मलाई
हे येशू हे येशू